रक्तदान तथा नेत्रदान महाअभियान असोज १ देखि, मह जोडी सद्भावना दूत
९ असोज, काठमाडौं । तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदान महाअभियान घोषणा गरेको छ। परिषद्ले आगामी असोज १ देखि ७ गतेसम्म सप्ताहव्यापी बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियान आह्वान गरेको हो । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभियानको सद्भावना दूत तोकिएको छ । रक्तदान र नेत्रदानसम्बन्धी देशभर जनचेतना फैलाउँदै अभियान सञ्चालन गर्न […]
