_ON3CIao2iR.jpg)
बेहुली’को नयाँ गीतमा पारस र दिव्याको रोमान्टिक अवतार
काठमाडौँ । संगीतकार अर्जुन पोखरेलको निर्माण रहेको फिल्म ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलकै शब्द तथा संगीत छ। गीतको एरेन्ज उदय राज पौडेलले गरेका