Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Auglast: 25 Aug

नेपाल लाइफ इन्स्योरेन्सको दुई दिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ काठमाडौँमा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँको होटल याक एन्ड यतीमा दुई दिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न गरेको छ। “Lead, Aspire, Evolve” भन्ने नाराका साथ आयोजित यस सम्मेलनमा देशभरका २५० भन्दा बढी सेल्स तथा मार्केटिङ कर्मचारीहरूको सहभागिता रहेको थियो। सम्मेलनका क्रममा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेको जानकारी समेत दिएको छ।

4 publishers · 4 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा

story4 publishers
Coverage

3 more headlines since

first · 24 Auglatest · 25 Aug
  1. होटल याक एन्ड यतीमा नेपाल लाइफको दुई दिने बिजनेस एक्सिलेन्स कन्फरेन्स

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ।'लिड, एस्पायर, इभल्भ' नाराका साथ होटल याक एन्ड यती यही भदौ १ र २ गते सम्मेलन भएको कम्पनीले जनाएको छ ।सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो।कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्‌घाटन&

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न, १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन

    काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। काठमाडौँको होटल याक एन्ड यतीमा भदौ १ देखि २ गतेसम्म “Lead, Aspire, Evolve” भन्ने नाराका साथ सम्मेलन सञ्चालन भएको थियो। देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालकद्वय […]

  3. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न

    काठमाडौं- नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने Business Excellence Conference सम्पन्न भएको छ। होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म, २०८३ सञ्चालन भएको सम्मेलन “Lead,

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.