
इरानी अधिकारीहरूसँग भेटघाट गर्दैछन् पाकिस्तानी सेना प्रमुख
इस्लामावाद । पाकिस्तानका फिल्ड मार्सल असीम मुनीर सोमबार इरानको राजधानी तेहरान जाने भएका छन् । इरानको सरकारी समाचार संस्था आईआरएनएले विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईलाई उद्धृत गर्दै मुनीरको भ्रमणबारे जानकारी दिएको हो । आईआरएनएका अनुसार मुनीरले इरानका
