रास्वपा सचिवालय र केन्द्रीय सदस्यमा को-को भए मनोनीत?
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय सचिवालयमा ११ जना नयाँ सदस्यहरू थप गरेको छ। काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको हो। सचिवालयमा थपिने सदस्यहरूमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा र समीक्षा बास्कोटा रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ।
2 more headlines since

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयमा सदस्य थप गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ सदस्य थप गरको हो। जसमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा,

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जनालाई मनाेनीत गरेकाे छ । शुक्रबार बसेकाे केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थपेकाे हाे। सचिवालयमा थपिनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी,शिशिर खनाल,गणेश पराजुली, विराजभक्त श्रेष्ठ,दीपक बोहरा, समीक्षा बास्कोटा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज आइतबार दिउँसो बस्ने भएको छ। पार्टी सभापति रवि लामि…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…