आमा, सिन्दुर, मनको बाँधसहितका १० नेपाली फिल्म प्रदर्शन गरिने
काठमाडौं । चलचित्र विकास बोर्डले २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको प्रदर्शन गर्ने भएको छ । नेपाली भाषाका चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तालाई पुराना फिल्मसँग परिचित गराउने उद्देश्यले साउन २२ गतेदेखि २७ गतेसम्म बोर्डको हलमा प्रदर्शन गर्न लागिएको हो । सो अवसरमा त्यस्ता १० फिल्म देखाइने भएको छ […]
