
कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी परिचालन (तस्बिरहरू)
धनुषा । सुनसरीमा दुई समुदायबिच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन फैलँदो छ। प्रदेश राजधानी धनुषाको जनकपुरधाममा पनि कर्फ्यु लागेको छ। कर्फ्युपछि जानकी मन्दिर र जनकपुर बजार सुनसान छ। जनकपुरमा कर्फ्यु लाग्यो पसल बन्द
