Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 5h ago

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको हो। बिहीबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले अन्य दलहरूसँग समन्वय गरी मुख्यमन्त्रीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

मकवानपुर । बागमती सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वास मत लिने भएका छन्। एमाले कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न भएका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार प्रदेश

story3 publishers
Coverage

2 more headlines since

first · 9h agolatest · 6h ago
  1. बागमतीमा मुख्यमन्त्री बानियाँलाई समर्थन जुटाउन कांग्रेसले लिखित तथा मौखिक समन्वय गर्ने

    कांग्रेसले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई निरन्तरता दिन अन्य राजनीतिक दलसँग समर्थन जुटाउने निर्णय गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेपछि विश्वासको मत लिन लागेका हुन् । कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय […] The post बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.