
FIFA Proposes Selling Stakes in World Cup and Other Competitions to Private Investors, UEFA Expresses Strong Opposition
Zurich. The International Football Federation (FIFA) has put forward a proposal to sell shares of the World Cup and its...
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र अन्य प्रतियोगिताहरूको व्यावसायिक अधिकार तथा सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्ताव गरेपछि युरोपेली फुटबल महासंघ (यूईएफए) ले आपत्ति जनाएको छ। यस प्रस्तावबारे छलफल गर्न यूईएफएले आफ्ना ५५ सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ। फिफाको यो योजनाले फुटबलको परम्परागत संरचनामा असर पार्ने भन्दै युरोपेली फुटबलको सर्वोच्च निकाय क्रुद्ध बनेको हो। बैठकमा विश्वकपको निजीकरण र व्यावसायिक अधिकारका विषयमा युरोपेली राष्ट्रहरूको साझा धारणा तय गरिनेछ।

Zurich. The International Football Federation (FIFA) has put forward a proposal to sell shares of the World Cup and its...
5 more headlines since
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो इतिहासकै सबैभन्दा साहसी र उत्तिकै विवादास्पद योजना अघि सारेपछि अहिले विश्व खेलकुद जगत मजैले तरंगित बनेको छ ।विश्वकप फुटबलको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई भित्र्याउने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावले फुटबलको भविष्यलाई लिएर विश्वभर एक प्रकारको ‘कोलाहल’ पनि मच्चाएको छ ।केही विश्लेषकहरू यसलाई फुटबलको ‘लोकतान्त्रिकरण’ भन्दै स्वागत गर्न आतुर छन् भने, अर्कोतिर युरोपेली फुटबलको नियामक निकाय ‘यूईएफए’ले यसला

काठमाडौं। इंग्ल्यान्डको फुटबल संघ (एफए)ले फिफाले आफ्ना प्रमुख प्रतियोगिताहरूमा बाह्य लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यसैबीच, युरोपेली फुटबल महासंघ (युइएफए) का ५५ सदस्य राष्ट्रले बढ्दो असन्तुष्टिबीच यस विषयमा यही साता आपतकालीन बैठक बोलाएका छन्। फिफाले विश्वकपलगायत आफ्ना प्रमुख प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक सहायक कम्पनी स्थापना गर्ने र त्यसमा […]

Agency. The European Football Association (UEFA) is preparing to call an emergency meeting of its 55 member nations' football associations...

एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाले विश्वकपसँग सम्बन्धित व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विरोधमा यसै साता आफ्ना ५५ सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाउने तयारी गरिरहेको छ । स्रोतहरूका अनुसार बैठकमा विश्वकप

जुरिच। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य प्रतियोगिताहरूको सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्ताव अघि सारेको छ। फिफाको यस प्रस्तावले युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) लाई क्रुद्ध बनाएको छ। मंगलबार फिफाले घोषणा गरेको योजनाअनुसार विश्वकप
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
रियल म्याड्रिडका पूर्व प्रशिक्षक तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकम…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै विदेशमा निर्मित ह्युमानोइ…
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…