प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षा गर्ने बेला भएको छैन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारको कामकारबाहीबारे समीक्षा गर्ने बेला नभएको बताउनुभएको छ। बुधबार बिहान काठमाडौंमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै मूल्याङ्कन गरिहाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। लामिछानेका अनुसार रास्वपाले सरकारको सम्बन्धमा तत्काल कुनै समीक्षात्मक धारणा बनाइसकेको छैन।
1 more headline since

प्रधानमन्त्री शाह र सरकारको सम्बन्धमा समीक्षाको विन्दुमा रास्वपा पुगिसकेको छैन : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकार’bout समीक्षाको विन्दुमा पार्टी पुगिनसकेको बताएका छन् । आज बुधबार बिहानको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी पुगिनसकेको बताएका हुन् । ‘प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ […] The post प्रधानमन्त्री शाह र सरकारको सम्बन्धमा समीक्षाको विन्दुमा रास्वपा पुगिसकेको छैन : सभापति लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this3 shared topics
प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
+2first: 6h agolast: 3h ago - You might have missedA different thread
जोखिम मोलेरै डिसेम्बरभित्र स्वदेश फर्किने पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यानको जोखिम वा जेल सजाय भोग्नुपरे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने…
+2first: 13h agolast: 3h ago - Quietly gaining traction6 publishers in the last few hours
१७ औँ विश्व बाघ दिवस मनाइँदै, नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…
+2first: 17h agolast: 10h ago