Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9h agolast: 1h ago

नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट मुटुको तीनवटा भल्भको सफल शल्यक्रिया

काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलो पटक मुटुको तीनवटा भल्भको सफल शल्यक्रिया गरिएको छ। 'मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी' (मिक्स) विधिबाट साउन ५ गते ५२ वर्षीय पुरुषको जटिल शल्यक्रिया गरिएको हो। कार्डियाक सर्जन डा. अनिल भट्टराईको नेतृत्वमा रहेको टोलीले यो ऐतिहासिक शल्यक्रिया सम्पन्न गरेको हो।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstSetopati logoSetopati

नेपालमै पहिलो पटक एकैसाथ मुटुका तीनवटै भल्भको अपरेसन

त्रिविको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भको एकैसाथ अपरेशन गरिएको छ।

social2 publishers
Coverage

1 more headline since

  1. नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट मुटुको तीन वटा भल्भको शल्यक्रिया

    १३ साउन, काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको जटिल र दुर्लभ शल्यक्रिया गरिएको छ । ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी–मिक्स’ विधिबाट पहिलो पटक मुटुका ३ वटा भल्भको शल्यक्रिया गरिएको हो । काठमाडौंका ५२ वर्षीय पुरुषको साउन ५ गते शल्यक्रिया भएको कार्डियाक सर्जन डा‍. अनिल भट्टराईले जानकारी दिए । शल्यक्रियाको नेतृत्व डा‍‍.भट्टराईले नै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.