_APEI5FuObU.jpg)
दिवाकर गोल्छाको सम्झनामा हुलासको संस्थापक दिवस, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम
काठमाडौं- औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा अग्रणी योगदान पुर्याएका स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसको अवसरमा हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले देशभर विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरेको छ। मंगलबार ९श्रावण १३० संस्थापक दिवस
