Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 21h ago

भारी वर्षापछि धोबीखोलाको बाढी बस्तीमा पस्यो, चाबहिल र सुकेधारा क्षेत्र जलमग्न

बुधबारको भारी वर्षाका कारण धोबीखोला उर्लिँदा काठमाडौँका चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्र जलमग्न भएका छन्। खोलाको बाढी सडक, गल्ली र बस्तीमा पसेपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ भने घर र पसलका भुइँतल्लामा पानी भरिएको छ। सडकहरू जलाशय जस्तै बनेका कारण सवारी साधन सञ्चालन र पैदलयात्रीको आवतजावतमा ठूलो बाधा पुगेको छ।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

धोबीखोला उर्लिँदा बस्तीमा बेहाल, तस्बिरहरू

काठमाडौँ। भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भई स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ। बुधबार आएको वर्षाले खोलाको बाढी सडक र बस्तीमा पसेर जलाशय जस्तै बनेपछि सवारी

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. धोबीखोला उर्लिँदा चाबहिल–सुकेधारा क्षेत्रमा बेहाल, घरहरुमा पानी पस्यो [तस्बिरहरु]

    भारी वर्षापछि धोबीखोला उर्लिँदा बुधबार चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्र जलमग्न बनेको छ। खोलाको बाढी सडक, भित्री गल्ली र बस्तीमा पसेपछि स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ।सडक जलाशय जस्तै बनेपछि सवारी साधन सञ्चालन प्रभावित भएको छ भने पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ भएको छ। पानी घर तथा पसलका भुइँतल्लासम्म पसेपछि स्थानीयवासीको दैनिक गतिविधि प्रभावित भएको छ।लगातारको वर्षासँगै खोलाको बहाव बढेपछि बस्ती क्षेत्रमा डुबान भएको स्थानीयले बताएका छन्। प्रभावित क्षेत्रमा पानी निकास हुन नसक्दा सर्वसाधा

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

    काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भई स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ । खोलाको बाढी सडक र बस्तीमा पसेर जलाशय जस्तै बनेपछि सवारी साधन ठप्प भएका छन् भने पैदलयात्रीहरूलाई आवतजावत गर्न निकै सास्ती भएको छ। पानी घर र पसलका भुइँतल्लामा समेत छिरेकाले सर्वसाधारणको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.