.jpg)
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो। सबै शिक्षक र विद्यार्थीहरू भेला भए। ‘वान, टु थ्रि...’ भनेपछि ‘केक’ काटियो।...
काठमाडौंका विद्यालयहरूमा परम्परागत गुरु पूर्णिमा पर्व पछिल्लो समय आधुनिक ‘टिचर्स डे’ को शैलीमा मनाउन थालिएको छ। विद्यार्थीहरूले आफैँ रकम संकलन गरी केक काट्ने, बेलुन फुटाउने र विद्यालय सजावट गर्ने जस्ता गतिविधिमार्फत आफ्ना गुरुहरूलाई सम्मान प्रकट गरिरहेका छन्। गुरुप्रतिको श्रद्धा भाव यथावत रहे पनि मनाउने सांस्कृतिक तरिकामा भने आधुनिकताको प्रभाव बढ्दै गएको देखिन्छ।
.jpg)
विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो। सबै शिक्षक र विद्यार्थीहरू भेला भए। ‘वान, टु थ्रि...’ भनेपछि ‘केक’ काटियो।...
1 more headline since

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्रि’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे । त्यहाँ कुनै शिक्षक वा विद्यार्थीको ‘वर्थ डे’ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
जनकपुरधाम र आसपासका क्षेत्रमा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि …
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन…
प्रधानमन्त्री बालेन शाहले बिहीबार राति राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु…