एक्सले सुरु गर्यो डिजिटल भुक्तानी सेवा, मस्कको ‘एभ्रिथिङ एप’ सपना थप नजिक
न्युयोर्क। अर्बपति एलन मस्कको सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ (पहिलेको ट्विटर) ले प्रयोगकर्ताबीच सिधै रकम पठाउन र राख्न मिल्ने ‘एक्स मनी’ सेवा सार्वजनिक गरेको छ। मस्कले लामो समयदेखि परिकल्पना गर्दै आएको ‘एभ्रिथिङ एप’ (सबै सेवा एउटै एपमा) बनाउने योजनाअन्तर्गत यो वित्तीय सेवा अघि बढाइएको हो। ‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन। यसले अमेरिकाको क्रस रिभर […] The post एक्सले सुरु गर्यो डिजिटल भुक्तानी सेवा, मस्कको ‘एभ्रिथिङ एप’ सपना थप नजिक appeared first on BIZMANDU.
