
दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ । वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर