चितवन राइनोजको मुख्य प्रशिक्षकमा सोहेल तनविर
१३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । चितवनले शिक्षक दिवसको अवसर पारेर तनविरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । तनवीर यसअघि एनपीएलका पहिलो दुई संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा आबद्ध थिए । अब भने उनी टोलीको […]
