बीटीएसले ‘ग्रामी अवार्ड’ लाई बहिष्कार गर्ने, भएको के हो ?
दक्षिण कोरियाली पप समूह बीटीएसले सन् २०२७ को ग्रामी अवार्डमा सहभागी नहुने घोषणा गरेको छ । आफ्ना गीत तथा एल्बमलाई अवार्डमा नपठाउने निर्णय ब्यान्डले गरेको हो । समूहका सातै सदस्यले इन्स्टाग्राममा एउटै वक्तव्य पोस्ट गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन् । सन्देशको अनुवादमा भनिएको छ, ‘हामीले यस वर्ष ग्रामीमा सहभागिताका लागि आफ्ना सिर्जना पेस नगर्ने […]
