
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेश जान लागेका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कैलालीको गौरीगंगा नगरपालिका–१ की निर्मला साउद साेमबार कतार एयरवेजमार्फत दुबई हुँदै
