Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 10h agolast: 9h ago

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १३ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने १३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको यस निकायले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा मंगलबार एक सूचना जारी गर्दै यो कारबाही गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई निश्चित अवधिसम्म सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstHimal Press logoHimal Press

१३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा […]

Coverage

4 more headlines since

first · 10h agolatest · 9h ago
  1. १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

    Setopati logoSetopatiPrivatesocial5 publishers
  2. १३ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को […] The post १३ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. सरकारी ठेक्कामा बदमासी गर्ने कम्पनीहरू कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको यस निकायले साउन ११ गतेको निर्णयानुसार विभिन्न कम्पनीहरूलाई निश्चित अवधिसम्म सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो।विभिन्न सार्वजनिक निकायहरूबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कारबाही गरिएको कार्यालयले जनाएको छ। मंगलबार एक सूचना जारी गर्दै कार्यालयले कालोसूचीमा परेका व

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. यी निर्माण कम्पनी कालोसूचीमा परे (सूचीसहित)

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा एक दर्जन हाराहारीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन,

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.