Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 6h agolast: 2h ago

प्रविधिको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढेकोमा हरिवंश आचार्यको चिन्ता

वरिष्ठ कलाकार हरिवंश आचार्यले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मानव बेचबिखनको बदलिँदो स्वरूपप्रति चिन्ता व्यक्त गरेका छन्। मोबाइल र सामाजिक सञ्जाल जस्ता प्रविधिको दुरुपयोगले मानव तस्करहरूलाई काम गर्न सहज बनाएको उनले बताए। वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण थपिएका चुनौतीहरू विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा उनले जोड दिए।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव बेचबिखनको

story3 publishers
Coverage

2 more headlines since

first · 6h agolatest · 3h ago
  1. मानव बेचबिखन बढ्दै गएको छ : हरिवंश आचार्य

    विगतदेखि नै चल्दै आएको चेलीबेटी बेचबिखनको दायर फराकिलो बन्दै गएको र हाल प्राविधिकको दुरुपयोगले झनै अवस्था गम्भीर भएको उनले बताए।...

    Nagarik News logoNagarik NewsPrivatearts3 publishers
  2. हरिवंश भन्छन्- प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो

    काठमाडौं । कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे । मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.