
झलनाथले बेइजिङबाट लेखे– प्रधानमन्त्रीको पदबहालीमा पहिलो निर्णय सुरुङ्गमार्ग बनाउने फाइलमा मेरो हस्ताक्षर
चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा सुरुङ्गमार्ग निर्माण गर्ने विषय आफू प्रधानमन्त्री पदमा बहाली हुँदा पहिलो निर्णयस्वरुप हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।
