सविन राई र नविन के. भट्टराईको ब्यान्ड एउटै मञ्चमा, साउन २३ मा 'द रक लेगेसी'
यही साउन २३ गते (८ अगस्ट) ठमेलस्थित क्लब नोभामा 'द रक लेगेसी' लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
नेपाली सांगीतिक क्षेत्रका चर्चित समूह ‘सविन राई एन्ड द फारोह’ र ‘नविन के. भट्टराई एन्ड अतृप्त’ ले काठमाडौंमा संयुक्त प्रस्तुति दिने भएका छन्। ठमेलस्थित क्लब नोभामा आगामी साउन २३ गते (अगस्ट ८) मा ‘द रक लेगेसी’ नामक लाइभ कन्सर्ट आयोजना हुने भएको हो। स्मार्ट जीको प्रस्तुतिमा हुन लागेको यस कार्यक्रममा दुवै ब्यान्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
यही साउन २३ गते (८ अगस्ट) ठमेलस्थित क्लब नोभामा 'द रक लेगेसी' लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
1 more headline since
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड ‘सविन राई एन्ड द फारोह’ र ‘नविन के. भट्टराई एन्ड अतृप्त’ एकै मञ्चमा प्रस्तुत हुने भएका छन् । २३ साउन (८ अगस्ट) शनिबार ठमेलस्थित क्लब नोभामा आयोजना हुने ‘द रक लेगेसी’ लाइभ कन्सर्टमा ती दुई प्रतिष्ठित सांगीतिक समूह गुञ्जिन लागेका हुन् । स्मार्ट जीको प्रस्तुतिमा आयोजना हुन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युक्रेनी राष्…
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनामा नेपाल प्रहरीको…
सभामुख डोलप्रसाद (डीपी) अर्यालले मंगलबार सिंहदरबारमा राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको छ। साउन …