Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 23h ago

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय खोल्न माग गर्दै नेविसंघको प्रदर्शन

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार प्रदर्शन गरेको छ। भाडा बक्यौताको विवादका कारण विगत तीन महिनादेखि बन्द रहेको पुस्तकालय बचाउन विद्यार्थीहरूले दबाब दिएका हुन्। प्रदर्शनकारीहरूले ज्ञानको केन्द्रमा ताला लगाउन नहुने भन्दै पुस्तकालय प्रांगणमा प्लेकार्डसहित नाराबाजी गरेका थिए।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्‍यो । भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे । उनीहरुले ‘देश बनाउने टोली […]

Coverage

2 more headlines since

first · 1d agolatest · 23h ago
  1. ताला लगाइएको सार्वजनिक पुस्तकालय खोल्न माग गर्दै नेविसंघको प्रदर्शन

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन

    काठमाडाैँ। बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्‍यो

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.