
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
काठमाडौँ । नयाँ बनाइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफ्नो सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको छ। महावीर पुन मन्त्री रहेको मन्त्रालयले साउन ११ गते सङ्गठन संरचना स्वीकृत गरी औपचारिक दर्ताका