५९ वर्षको उमेरमा 'किङ काजु'को कमाल : ४२ औँ सिजनमा पनि जारी छ गोलको यात्रा
जापानी फुटबलका लिजेन्ड ५९ वर्षीय काजुयोशी मियुराले सन् २०२२ पछि आफ्नो पहिलो गोल गरेका छन्।
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर काजुयोशी मिउराले ५९ वर्षको उमेरमा ऐतिहासिक गोल गरेका छन्। 'किङ काजु' उपनामले चिनिने मिउराले शनिबार एम्पेरर्स कप अन्तर्गत जापानको तेस्रो डिभिजन क्लब फुकुसिमा युनाइटेडका लागि खेल्दै ५२औँ मिनेटमा गोल गरेका हुन्। करिब चार वर्षपछि भएको यो उनको पहिलो गोल हो। ५९ वर्षको उमेरमा पनि सक्रिय रहेका मिउराको यो व्यावसायिक फुटबलमा ४२औँ सिजन हो।
जापानी फुटबलका लिजेन्ड ५९ वर्षीय काजुयोशी मियुराले सन् २०२२ पछि आफ्नो पहिलो गोल गरेका छन्।
3 more headlines since

काठमाडौं। जापानी फुटबलका महान् खेलाडी काजुयोशी मिउराले ५९ वर्षको उमेरमा करिब चार वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा गोल गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। विश्वकै सबैभन्दा वृद्ध सक्रिय व्यावसायिक फुटबलर मानिने मिउराले शनिबार भएको एम्पेरर्स कप अन्तर्गतको खेलमा जापानको तेस्रो डिभिजन क्लब फुकुसिमा युनाइटेडका लागि गोल गरेका हुन्। उनले खेलको ५२औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–० […]

Tokyo. The world's oldest professional footballer Kazuyoshi Miura has scored his first goal in about four years at the age...

टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर काजुयोशी मिउराले ५९ वर्षको उमेरमा करिब चार वर्षपछि पहिलो गोल गरेका छन्। जापानी तेस्रो डिभिजनको क्लब फुकुसिमा युनाइटेडका लागि खेल्दै उनले यो सफलता हात पारेका हुन्। शनिबार भएको एम्परेर्स कपको खेलमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा स…