Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 6h ago

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिनेश बहादुर अमात्य नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले दिनेश बहादुर अमात्यलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ। सोमबार बसेको समितिको बैठकले साउन ११ गतेदेखि लागू हुने गरी उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। अमात्यले हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर हिमालयन लाइफमा आबद्ध भएका थिए।

2 publishers · 2 headlines · 1 in 24h · developing over 19 hours
Broke firstArtha Sarokar

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदबाट राजीनामा दिएर हिमालयन लाइफमा डीसीईओकाContinue reading "हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई"

Coverage

1 more headline since

  1. आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी

    काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) दिनेश बहादुर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले अमात्यलाई निमित्त सीइओको जिम्मेवारी दिएको हो। अमात्यले साउन ८ गते आइएमई लाइफ इन्स्योरेन्सको डीसीइओबाट राजीनामा दिएका थिए। The post आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.