
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
काठमाडाैँ । संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्चस्तरीय बैठक आयोजना गर्ने योजना बनाइरहेको एक्सियोसले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको

