
एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता
काठमाडौं। नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन्।एशियाका बलिया युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा सिलवालको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धि रहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् । चाइनिज चेस संघको आयोजनामा जुलाई २४ सम्पन्न स्पर्धा ३ मिनेट २ सेकेन्ड […]

