Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

हामीलाई प्रदेश सरकार चाहिएको छैन: पुष्पकमल दाहाल 'प्रचण्ड'

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीलाई प्रदेश सरकारमा सहभागी हुने रुचि नरहेको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस र एमालेबीचको आलोपालो सरकारमा आफूहरूले बाधा नदिने स्पष्ट पार्नुभयो। उहाँले सरकारमा नभए पनि वामपन्थी सहकार्य जारी रहने र संविधानमा देखिएका जटिलता फुकाउन तयार रहेको उल्लेख गर्नुभयो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

प्रदेश सरकार चाहिएको छैन, संविधानमै गाँठो पर्न लाग्यो भने फुकाउन तयार छौं– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारमा सहभागी हुने रुचि नरहेको दाबी गरेका छन् ।सरकार नखोजेकालाई सरकार खोजेको भनेर हैरान पार्ने काम भएको उनले टिप्पणी गरे ।शुक्रबार काठमाडौंमा पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले प्रदेश सरकारमा नगए पनि वामपन्थी सहकार्य हुने बताएका हुन् । ‘हामीलाई सरकार चाहिएको छैन, कांग्रेस एमालेले आलोपालो गर्नुस्, हामी बाधा दिँदैनौं । फेरि प्रदेश सरकारमा भएपछि वामपन्थी सहकार्य हुने, सरकारमा

story2 publishers
Coverage

1 more headline since

  1. हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन्। शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.