
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
काठमाडौँ । अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा घातक प्रकोप फैलिरहेको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाविरुद्ध द्रूत रूपमा विकास गरिएको खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई लगाइएको अक्सफोर्ड विश्वविद्यालयले जानकारी गराएको छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार मे महिनादेखि सुरु