Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

बाल संरक्षण अनुदान हिनामिना गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसका तत्कालीन सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूमाथि आर्थिक वर्ष २०६८/६९ मा बालबालिकाको पोषण भत्ताबापतको ३ लाख ७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ। लक्षित वर्गका बालबालिकालाई वितरण गर्नुपर्ने रकम वितरण नगरी भ्रष्टाचार गरेको आयोगको अनुसन्धानले देखाएको छ।

TopicsBharatpur
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाले बालबालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। साबिक भरतपुर गाविसको आर्थिक वर्ष २०६८/०६९ को

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिको बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. बाल संरक्षण अनुदान हिनामिनाको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आर्थिक वर्ष २०६८/०६९ मा बालबालिकाको पोषण भत्ताबापतको कुल ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बालबालिकाका लागि निकासा भएको उक्त पोषण भत्ता रकम लक्षित वर्गलाई वितरण नै नगरी सचिव कोइरीसमेतले हिनाम

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.