Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

हेटौँडाको मुख्य कोसेली बन्दै चुच्चे खोलाको खुवा

हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यहाँ उत्पादन हुने खुवाका कारण चर्चामा रहेको छ। कान्ति लोकपथ भएर आवतजावत गर्ने यात्रु र स्थानीयका लागि यो क्षेत्रको खुवा अहिले मुख्य कोसेलीको रूपमा स्थापित भएको छ। खुवा उत्पादनमा विशिष्ट पहिचान बनाएको यस क्षेत्रले स्थानीय कृषि व्यवसाय र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

TopicsHetauda
2 publishers · 2 headlines · developing over 7 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

वासुदेव पौडेलबागमती, साउन ८ गते । हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचान जस्तै बनेको यहाँ बनाइने...

news2 publishers
Coverage

1 more headline since

  1. चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

    बागमती । हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ । विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्तिलोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्, […] The post चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Chucche Khola Khuwa Becomes a Signature Souvenir of Hetauda · K cha khabar