Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

इजरायली बैंकहरूद्वारा प्यालेस्टिनी बैंकहरूसँगको सम्बन्ध अन्त्य गर्ने तयारी

इजरायली बैंकहरूले आफ्ना प्यालेस्टिनी समकक्षी बैंकहरूलाई केही हप्ताभित्रै बैंकिङ सेवाहरू बन्द गर्ने जानकारी दिएका छन्। इजरायलले यो कदम चालेमा वेस्ट बैंक क्षेत्रमा गम्भीर आर्थिक संकट उत्पन्न हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। यी बैंकिङ सेवाहरूले प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको भुक्तानीमा सहयोग पुऱ्याउँदै आएका छन्।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले केही हप्ता भित्र बैङ्किङ सेवाहरू समाप्त गर्ने इञ्छा व्यक्त गरेको जनाइएको छ । इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इञ्छा कार्यन्यवयन गरेमा वेस्ट ब्याङ्क क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन् । यी बैङ्किङ् सेवाहरु इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र […]

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. प्यालेस्टिनी बैंकसँग सम्बन्ध समाप्त गर्ने तयारीमा इजरायली बैंक

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only3 publishers
  2. प्यालेस्टिनी समकक्षी बैंकसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैंकहरू

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.