Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

अभियन्ता वेदिका केसी काठमाडौँबाट पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले अभियन्ता वेदिका केसीलाई बिहीबार काठमाडौँबाट पक्राउ गरेको छ। ब्युरोका एसपी दिलीप गिरीका अनुसार उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। केसी पछिल्लो समय धर्मको आडमा हुने गलत प्रवृत्तिको विरोध गर्ने अभियन्ताका रूपमा चर्चामा थिइन्।

2 publishers · 3 headlines · developing over 1d 5h
Broke firstRatopati logoRatopati

अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौँ । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । केसीलाई बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ । आफूलाई

story3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै

    काठमाडौँ । प्रहरीले अभियन्ता वेदिका केसीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने भएको छ । बुधवार मध्यान्ह पक्राउ परेर साँझ हाजिर जमानीमा रिहा भएकी केसीसँग साइबर ब्युरोका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । उनको बयान पुरा

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ

    बुटवल । धर्मको आडमा देखिएका गलत प्रवृत्तिहरूको भण्डाफोर गर्ने अभियन्ताका रूपमा पछिल्लो समय चर्चामा रहेकी अभियन्ता वेदीका केसी पक्राउ परेकी छन् । प्रहरीले अभियन्ता केसीलाई बिहीबार काठमाडाैबाट पक्राउ गरेको हो । उनी विरुद्ध साइबर

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.