
भारतमा सीजेपीको विरोध जारी, दिल्लीका १६ मेट्रो स्टेशनहरू बन्द
सुरक्षा कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसनले १६ मेट्रो स्टेशनहरू बन्द गरेको छ।
ककरोच जनता पार्टीले भारतको राजधानीस्थित जन्तर मन्तरमा आयोजना गरेको प्रदर्शनका कारण दिल्लीका १६ वटा मेट्रो स्टेशनहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। दिल्ली मेट्रो रेल निगमले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यी स्टेशनहरू बन्द गर्ने निर्णय गरेको हो। प्रदर्शनका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यो कदम चालिएको अधिकारीहरूले बताएका छन्।

सुरक्षा कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसनले १६ मेट्रो स्टेशनहरू बन्द गरेको छ।
2 more headlines since

दिल्ली मेट्रोका १६ वटा स्टेशन बन्द गरिएपछि कक्रोरच जनता पार्टी (सीजेपी)ले कडा प्रतिक्रिया जनाएको छ।

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
नेपाल सरकार र नेपाल चिकित्सक संघबीच स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने विषयमा ५ बुँदे सहमति भएको छ। सहमतिसँगै …
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई आफ्नो वरिष्ठ नेतामा मनोनीत गरेको छ। यो निर्णय पार्टीका लागि एक महत्त्व…