Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 1d ago

नेपाल भलिबल लिगको अक्सन आइतबार हुँदै, १२९ खेलाडी सहभागी हुने

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि खेलाडी अक्सन आगामी आइतबार काठमाडौंमा आयोजना हुने भएको छ। अक्सनका लागि कुल १२९ खेलाडीहरूले नाम दर्ता गराएका छन्, जसमा 'ए' श्रेणीमा ५६ र 'बी' श्रेणीमा ७३ जना रहेका छन्। लिगका हेड अफ अपरेसन पुजन थापाका अनुसार प्रतियोगिता आगामी भदौ १२ गतेदेखि सुरु हुने तालिका रहेको छ।

TopicsKathmandu
4 publishers · 5 headlines · developing over 4d 15h
Broke firstBaahrakhari logoBaahrakhari

एनभीएलको अक्सनमा १२९ खेलाडी

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा १२९ खेलाडीलाई समावेश गरिने भएको छ ।

detail5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 1d ago
  1. चौध खेलाडीलाई अधिकतम रकम

    काठमाडौँ, साउन ११ गते । नेपाल भलिबल लिग (एनभिएल) को आइतबार भएको ‘अक्सन’ मा सहभागी टिमले १४ जना खेलाडीलाई अधिकतम मूल्यमा आआफ्नो टिममा भित्र्याएका छन् । अक्सनको क्याटगोरी ‘ए’ मा २४ ख...

  2. नेपाल भलिबल लिग : अक्सनबाट ६ टोलीमा ४२ खेलाडी आबद्ध, कसको टोली कस्तो?

    ६ वटा टोलीले नियमअनुसार ७ जनाका दरले कूल ४२ जना खेलाडीहरुलाई आआफ्नो टोलीमा आबद्ध गरेका छन्।

    Setopati logoSetopatiPrivatesports5 publishers
  3. एनभीएल अक्सन : ६ वटै टिमले बिड गरेका दुई खेलाडी चिरन र सनोज

    १० साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन जारी छ । ललितपुरस्थित रोयल टुलिपमा जारी अक्सनमा क्याटगोरी ‘ए’ बाट २४ खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन् । प्रत्येक टोलीले समान ४ खेलाडी क्याटगोरी ‘ए’ बाट भित्राएका हुन् । अब क्याटगोरी ‘बी’ बाट १८ खेलाडी एनभीएलका लागि अनुबन्ध हुनेछन् । क्याटगोरी ‘ए’ बाट मिडलब्लकरद्वय […]

  4. एनभीएलको अक्सन आइतबार हुँदै, १२९ खेलाडी सहभागी हुने

    ८ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार हुँदैछ । आगामी भदौ १२ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनभीएलको अक्सन आइतबार हुन लागेको हो । अक्सनका लागि १२९ खेलाडीले नाम दर्ता गराएको एनभीएलका हेड अफ अपरेसन पुजन थापाले जानकारी दिए । उनकाअनुसार क्याटोगरी ‘ए’ मा ५६ र ‘बी’ मा ७३ जनाले नाम […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.