
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
काठमाडौँ । सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
नेपाल सरकारले गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको प्रस्तावमा सो निर्णय गरेको हो। साथै, सरकारले उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

काठमाडौँ । सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
1 more headline since
काठमाडौं। सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको प्रस्तावमा कुँवरलाई गुठी संस्थानको प्रशासक नियुक्त गर्ने निर्णय गरेको हो। संस्थानको प्रशासक नियुक्तिका लागि असार १८ गते ७ दिनको समय दिएर दरखास्त मागिएको थियो। मन्त्रिपरिषद्ले न्याय परिषद्को सिफारिसमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष […] The post गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त, विशेष अदालतको अध्यक्षमा आचार्य appeared first on BIZMANDU.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…