
जिल्ला प्रशासनमै जनप्रतिनिधि कुटिएपछि….
रुपन्देही । गुल्मीको रेसुङ्गा नगरपालिका–१० का वडासदस्य कृष्ण बस्नेत जिल्ला प्रशासन कार्यालयमै कुटिएका छन् । सोमबार दिउँसो करिब ३ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा इस्मा गाउँपालिका–१ हर्पुकोटका विष्णु कुँवरले बस्नेतमाथि हेलमेट प्रहार गरेर कुटपिट गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटनापछि फरार आरोपित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। घटनाबारे […]

