Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Jullast: 6d ago

म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मुनाताकमबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। पीडित बालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

TopicsMyagdi
4 publishers · 5 headlines · developing over 1d 23h
Broke firstRatopati logoRatopati

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

म्याग्दी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको

story5 publishers
Coverage

4 more headlines since

first · 20 Jullatest · 6d ago
  1. जबरजस्ती करणी गरेको अभियोगमा पर्वतबाट पक्राउ

    पर्वत । पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-८ चित्रे बस्ने २१ वर्षीय समिर परियारलाई प्रहरीले पक्राउ गरेको छ । समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. म्याग्दीमा बालिकालाई करणी आरोपमा एक पक्राउ

    म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  3. जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट पक्राउ

    म्याग्दी । म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई प्रहरीले पक्राउ गरेको छ । बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

    म्याग्दी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मालिका गाउँपालिका ५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय विकल बिक छन् ।उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बिकलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.