
सेवासुविधा विनियमावली स्वीकृतिको माग गर्दै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।...
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूले 'कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली-२०८३' तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्। लामो समयदेखि रोकिएको सेवा सुविधासम्बन्धी विनियमावली पारित नहुँदा कर्मचारीहरू मर्कामा परेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। अस्पताल प्रशासन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण आफ्नो वृत्तिविकासमा बाधा पुगेको उनीहरूको ठहर छ।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।...
1 more headline since

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । कर्मचारी सेवा तथा सर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गर्न माग गर्दै कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । लामो समयदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा तोडफोडका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'स्वास…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …