Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 19 Jullast: 19 Jul

रूपन्देहीको रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० र १२ को सिमानामा पर्ने रोहिणी खोलामा माछा मार्ने क्रममा फसेका चार जनाको आइतबार बिहान सकुशल उद्धार गरिएको छ। बिहान करिब १० बजेतिर तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। उद्धार टोलीले बिहान ११ बजेसम्ममा सबैलाई सुरक्षित रूपमा बाहिर निकालेको छ।

2 publishers · 3 headlines · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देहीको तिलोत्तमा नगरपालिका १० र १२ नम्बर वडाको सिमानास्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।आइतबार बिहान करिब १०:०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेका थिए ।उक्त सूचना पाएपछि प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

story3 publishers
Coverage

2 more headlines since

first · 19 Jullatest · 19 Jul
  1. रूपन्देहीमा रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

    रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानामा रहेको रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. रूपन्देहीकाे रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

    रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानामा रहेको रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.