फागुन २१ को निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको अध्ययनको निष्कर्ष
गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको व्यापक प्रयोग भएको एक अध्ययनले देखाएको छ। उक्त अध्ययन प्रतिवेदनका अनुसार राजनीतिक दल र उम्मेदवारहरूको चुनावी अभियान परम्परागत शैलीबाट डिजिटल माध्यमतर्फ तीव्र रूपमा सरेको छ। निर्वाचनका क्रममा प्रविधिको प्रयोग बढेसँगै डिजिटल माध्यमबाट गरिने प्रचारप्रसारले प्राथमिकता पाएको उल्लेख गरिएको छ।
2 more headlines since
फागुन २१ को निर्वाचनमा एआईको अत्याधिक प्रयोग, भ्रामक सूचनामध्ये ५४ प्रतिशत सामाग्री एआई सिर्जित !
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’को अत्याधिक प्रयोग भएको पाइएको छ । डिजिटल राइट्स नेपाल (डिआरएन)ले सार्वजनिक गरेको ‘युज एण्ड इम्प्याक्ट अफ डिजिटल स्पेस इन नेपाल्स इलेक्सन २०२६’ प्रतिवेदनमा सो तथ्य उल्लेख गरिएको हो । सो प्रतिवेदनमा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारमा सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता (एआई), ‘डिप फेक’Continue reading "फागुन २१ को निर्वाचनमा एआईको अत्याधिक प्रयोग, भ्रामक सूचनामध्ये ५४ प्रतिशत सामाग्री एआई सिर्जित !"

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग
काठमाडौं । ०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग भएको एक अध्ययनले देखाएको छ । साथै, राजनीतिक दल र उमेदवारहरूको चुनावी अभियान परम्परागत शैलीबाट डिजिटल माध्यमतर्फ तीव्र रूपमा सरेको उल्लेख छ
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ सुरु
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। बैठकमा प्र…
first: 14h agolast: 42 min ago - You might have missedA different thread
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
+2first: 2h agolast: 33 min ago - Quietly gaining traction5 publishers in the last few hours
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा उद्योगीहरूसँग छलफल, निजी क्षेत्रको लगानी सुरक्षाको प्रतिबद्धता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
+1first: 1d agolast: 14 min ago