
‘लज्जावती’ चलचित्रको ‘दिलको मोटर’ गीत सार्वजनिक
आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ।...
आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बाबुल गिरीको शब्द र संगीत रहेको यस गीतमा सहिमा श्रेष्ठ र रवि ओडले स्वर दिएका छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा मुकुन भुसाल र जानुका विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।

आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ।...
3 more headlines since
फिल्म 'लज्जावती'को पहिलो गीत सार्वजनिक गरिएको छ।
काठमाडौं । २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ युट्युबमा सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा बाबुल गिरीको शब्द र संगीत छ । गायनमा सहिमा श्रेष्ठ र रवि ओडले सहकार्य गरेका छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा मुकुन भुसाल, जानुका […]

काठमाडौं । आगामी साउन २९ गतेबाट रिलिज हुने फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ। कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र […] The post ‘लज्जावती’ को पहिलो गीत सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…