
दुर्गा प्रसाईँको दाबी- दसैँपछि विदेशी सेना नेपाल उत्रिन्छ, दलाई लामा पनि जन्मन्छन्
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँ दसैँपछि काठमाडौंमा विदेशी सेना नेपालमा उत्रिने दाबी गरेका छन्। आज काठमाडौंमा पत्रकारहरूसँगकाे अन्तरक्रियामा विदेशी सेना उत्रिने दाबी गरेका हुन्। उनले भने, ‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। अनि त्यतिखेर त्यसपछाडि परिस्थिति हेर्नुहोला। […]
