Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 21h agolast: 18h ago

पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित

मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित भएको छ। समयमै पानी नपर्दा खेतहरू चिरा पर्न थालेका छन् र सिँचाइ सुविधा नभएका क्षेत्रका किसानहरूले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ। लक्ष्मीनियाँ गाउँपालिकाका किसान गोविन्द यादवका अनुसार वर्षा नहुँदा रोपाइँ गर्न नसकिएको र यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ।

TopicsDhanusha
5 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

धनुषा । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका

story5 publishers
Coverage

4 more headlines since

first · 21h agolatest · 18h ago
  1. पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

    धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

    महेन्द्रनगर (धनुषा), साउन १ गते । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका...

  3. असार सकिँदासम्म पानी नपर्दा नपर्दा धान रोपाइँ प्रभावित

    धनुषामा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् ।असार सकिँदासम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ । सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ ।लक्ष्मीनियाँ गाउँपालिकाका किसान गोविन्द यादवले समयमै वर्षा नहुँदा रोपाइँ गर्न नसकेको बताए । उनले धानक

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. पर्याप्त वर्षा नहुँदा धनुषामा धान रोपाइँ प्रभावित

    धनुषा- धनुषामा मनसुन सक्रिय भए पनि धान रोपाइँ प्रभावित भएको छ। समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन्। असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ। सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.