Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 2h ago

ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी समितिमा हस्तान्तरण

हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय समितिलाई हस्तान्तरण गरेको छ। उपमहानगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनबीच बुधबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। हेटौँडा-१५ मा अवस्थित यो सुरुङको ऐतिहासिक महत्वलाई जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको हो।

TopicsHetauda
2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 8h
Broke firstNews of Nepal logoNews of Nepal

रेल यातायातको इतिहास बोकेको चुरियामाई सुरुङ खुल्दै

हेटौंडा । दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङ अब खुल्ने भएको छ । हेटौंडा–१५ स्थित चुरियामाई सुरुङको सञ्चालन जिम्मेवारी चुरियामाई सुरुङ संरक्षण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाले चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिसँग सम्झौता गरी बुधबार जिम्मेवारी दिएको हो । सम्झौतापत्रमा उपमहानगर प्रमुख मीनाकुमारी लामा तथा समिति अध्यक्ष प्रेमबहादुर भोम्जनले […]

Coverage

1 more headline since

  1. चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

    बागमती । हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । पालिकाले स्थानीय

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.