
रौतहटका उखु किसानको सात करोड अनुदान रकम फ्रिज हुने जोखिम
रौतहटका उखु किसान सरकारले उपलब्ध गराउने अनुदान रकम सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।...
प्रशासनिक ढिलासुस्तीका कारण सरकारले उपलब्ध गराउने अनुदान रकम गुम्ने जोखिम बढेपछि रौतहटका उखु किसानहरू आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान फ्रिज हुने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार साँझ गौर–चन्द्रनिगाहपुर सडकखण्डमा प्रदर्शन गरे। उनीहरूले आफ्नो अनुदान रकम सुनिश्चित गर्न र तत्काल भुक्तानी प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

रौतहटका उखु किसान सरकारले उपलब्ध गराउने अनुदान रकम सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्।...
3 more headlines since

रौतहट । लामो समयदेखि सरकारी अनुदान रकमको पर्खाइमा रहेका रौतहटका उखु किसानको समस्या समाधानतर्फ उन्मुख छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार भएको छलफलपछि सात दिनभित्र आवश्यक विवरण र कागजात उपलब्ध गराई अनुदान भुक्तानी प्रक्रिया अघि

उनीहरूले तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका थिए।...

रौतहट । प्रशासनिक ढिलासुस्तीका कारण सरकारले उपलब्ध गराउने उखु अनुदान जोखिममा परेको भन्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम गुम्ने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार साँझ गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …