Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

भारतीय आयातका कारण गोलभेँडाको मूल्यमा गिरावट, नेपाली किसान आन्दोलित

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरूले स्थानीय गोलभेँडाको बजार मूल्यमा भारी गिरावट आएपछि आन्दोलन सुरु गरेका छन्। स्वदेशी गोलभेँडाको मूल्य प्रतिकिलो १० रुपैयाँभन्दा तल झरेपछि किसानहरूले आफ्नो लगानी समेत नउठ्ने गुनासो गरेका छन्। भारतबाट ठूलो परिमाणमा भित्रिएको सस्तो गोलभेँडाका कारण नेपाली बजारमा स्वदेशी उत्पादनले उचित मूल्य नपाएको बताइएको छ।

3 publishers · 4 headlines · developing over 22 hours
Broke firstRatopati logoRatopati

भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित

काठमाडौँ । नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. गोलभेँडा उत्पादन भयो, बजार भएन (तस्बिरहरु)

    नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर)को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रका किसान आन्दोलित भएका छन्।

  2. टमाटरको भाउ किलोकै ८ रुपैयाँमा झरेपछि किसान आन्दोलित, प्रदर्शनपछि उपत्यका बाहिर ढुवानी सुरु (तस्वीरहरु)

    काठमाडौँ । नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठूलो परिमाणमा आयात भइरहेको सस्तो टमाटरका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको, लागत मूल्यसमेत नउठ्ने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शनContinue reading "टमाटरको भाउ किलोकै ८ रुपैयाँमा झरेपछि किसान आन्दोलित, प्रदर्शनपछि उपत्यका बाहिर ढुवानी सुरु (तस्वीरहरु)"

  3. किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो

    काठमाडौँ । नेपाली कृषि क्षेत्रमा वर्षौँदेखि एउटा समस्या छ, वास्तविक किसानले आफ्नो उत्पादनको लागत मूल्यसमेत नपाउने । बुधबार नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडाको मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू सडक आन्दोलनमै

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.