
सञ्चार क्षेत्र सुदृढ बनाउन सरकार तयार, डिजिटल मिडियासँग नीतिगत सुधारबारे छलफल
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र नीतिगत सुधारका विषयमा छलफल गरेका छन्। मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्र सुदृढ

